नियम
उमेरको हद

सैनिक उपचारिकाको अवकासको निमित्त उमेरको हद देहाय बमोजिम हुनेछः–

(क) सहायक उपचारिका – ५० वर्ष

(ख) सह उपचारिका – ५३ वर्ष

(ग) वरिष्ठ उपचारिका – ५३ वर्ष

(घ) सह दक्ष उपचारिका – ५३ वर्ष

(ङ) दक्ष उपचारिका – ५५ वर्ष

(च) उच्च दक्ष उपचारिका – ५६ वर्ष